प्रधानमन्त्री ओलीको कदमको विरोधमा नागरिक समाज सडकमा (फोटोफिचर)

दलित अनलाईन ११ पुष २०७७, शनिबार २०:५६

‘असंवैधानिक’ कदम

काठमाडौं —  प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नागरिक समाजका अगुवाहरु सडकमा आएका छन् । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र ‘असंवैधानिक’ भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेका हुन् ।

‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरे । नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank