रुकुम हत्याकाे विराेधमा जसपाको प्रदर्शन [तस्बिरहरु]

दलित अनलाईन १८ जेष्ठ २०७७, आईतवार २२:४०

काठमाडाैं- रुकुम पश्चिममा भएको हत्याकाे  विराेध गर्दै जनता समाजवादी पार्टीले आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै जसपाका कार्यकर्ताहरुले प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

रुकुम पश्चिममा भएको हत्याकाे  विराेध गर्दै जनता समाजवादी पार्टीका नेता तथा  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले छुवाछूत राष्ट्रकै लागि कंलकको रुपमा रहेको भन्दै रुकुम हत्या प्रकरणको संसदीय छानविन समितिबाट गर्नुपर्ने डा भट्टराईले  बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank