प्रधानमन्त्रीले भने : अब छुवाछूयुक्त होइन, छुवाछूत मुक्त !

दलित अनलाईन ६ जेष्ठ २०७७, मंगलवार १४:५४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टिय दलित आयोगलाई छिटै पदाधिकारी नियुक्ति गरिने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकका सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले कानुनी अवरोधहरु हटाएर सांसदबाट गाठो फुकाउने आयोगलाई छिटै आयोगहरुमा नियुक्ति हुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नीति कार्यक्रममा दलित समुदायको सवालहरु किन नसमेटिएको हो भनेर संसदहरुले राखेको प्रश्नको केही जवाफ नदिए पनि अब नेपाल छुवाछूतयुक्त होइन, छुवाछूत मुक्त हुनछ भनेर बताएका छन् । जातीय भेदभाव र छुवाछूत अन्तयका लागि कानुनहरु बनेको भन्दै जातीय छुवाछूत र भेदभाव गर्नलाई दण्ड गर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank