पत्रकार सन्तोष गन्धर्वलाई पितृ शोक

दलित अनलाईन १८ चैत्र २०७६, मंगलवार २२:१७

काठमाडौं–पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सन्तोष गन्धर्वलाई पितृ शोक परेको छ ।
दाङ स्थायी घर भएका गन्धर्वको बुवा हिमकान्त गन्धर्वको ६२ वर्षको उमेरमा सोमबार भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो ।
हिमकान्त गन्धर्वको २ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।
उनको मंगलबार नै दाहसंस्कार गरिएको छ । स्वर्गीय हिमकान्त गन्धर्वका एक छोरा, दुई छोरी एक पत्नी छन् । केन्द्रिय सचिव सन्तोष गन्धर्व रेडियो कान्तिपुरमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank