जनकपुरधाम – धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायका एक सय घर परिवारलाई सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ ।
भोर अनुसन्धानमा आधारित एक परोपकारी संस्थाले मुसहर समुदायलाई मास्क र साबुन वितरण गरेको हो । प्रतिपरिवार पाँच थान माक्स र दुई थान साबुन वितरण गरिएको हो ।
Leave a Reply