बागलुङ्ग–समानता र सामाजिक न्यायका लागि दलित अनलाईन डटकम भन्ने मूल नारा लिएर सुरु भएको दलित अनलाईन डटकम यही असोज ३ गते अर्थात संविधान जारी भएको दिन दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गदै छ । यसशिलशिलामा दलित अनलाइनको दलित बागलुङ्ग भएको बहस कार्यक्रम केही तस्बिरहरु ।
Leave a Reply