तस्बिरमा अन्तर्राष्ट्रिय दर्नाल अवार्ड (फाेटाे फिचर)

दलित अनलाईन ३१ श्रावण २०७५, बिहीबार ००:५२

काठमाडौ– सन् २०१८ को ‘सामाजिक न्यायका लागि  अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
बुधबार राजधानीको राष्ट्रियसभा गृहमा एक विशेष समारोहबीच दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पु¥याएको योगदानको सम्मान र कदर गर्दै समाजिक अभियन्ता सरस्वती नेपालीले पाँच लाख राशीको दर्नाल अवार्डबाट पुरस्कृत हुनुभयो । विभिन्न विधाका थप ५ सामाजिक अभियन्ता कलावती भाँड, अरुण सदा, पार्वतीकुमारी विशुन्क, दिलिप गन्धवडा र डा. रुपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र सहित समान गरिएको हो । हेरै सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्डका मंगलबार र बुधबार भएका कार्यक्रमहरुका तस्बिरहरु :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank