अब जातीय प्रमाणपत्र र जातीय सिफारिस जिल्लाबाट

दलित अनलाईन २४ श्रावण २०७५, बिहीबार ००:०२

काठमाडौ-सरकारले राष्ट्रिय दलित आयोगबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको सम्बन्धित जिल्लाबाट गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
सरकारले साविकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य अबदेखि सम्बन्धित गाउँ, नगर, उपमहानगर वा महानगरपालिकाहरुको वडा कार्यलयहरुबाट उपलब्ध गराउने निर्णय गदै जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लाई संसोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank