माया विककाे अामाले भन्‍नुभयो : ‘हत्यारालाई फाँसी देऊ’ (भिडियो )

दलित अनलाईन २८ असार २०७५, बिहीबार १४:३१

 

काठमाडौं— कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षीया माया विकको आमा देउसरा विकले छोरीका हत्याराहरुलाई फाँसी दिनुपर्ने माग गर्नु भएको छ ।
विहिवार दलित अनलाइन डटकमसँग कुराकानी गर्दै विकले कानुनमा फाँसीको व्यवस्था नभए पनि बलात्कार पछि छोरीको क्रुर ढंगले हत्या गरिएको भन्दै हत्याराहरुलाई फाँसी दिनुपर्ने माग आफुले प्रशासनमा राखेको बताउनुभएको हो । ‘मैले प्रशासनमा पनि हत्याराहरु उम्किन सक्ने भन्दै जसरी मेरो छोरीको हत्या गरेका छन् , त्यसरी नै उनीहरुको पनि हत्या हुनुपर्छ भन्ने माग राखेकी छु । ’
आफु छोराछोरीको पालनपोषणका लागि रोजगारीका सिलसिलामा कुवेतमा रहेको बेला यस्तो जघन्य अपराध आफुहरु माथि आइलागेको बताउँदै विकले प्रशासनले तत्कालै कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने माग गर्नुभएको छ ।

Posted by Khakendra Jaishi on Tuesday, 10 July 2018

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank