Main News

११ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘गण्डकी प्रदेश युवा सम्मेलन’

काठमाडौँ  —  ११ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा युवा सम्मेलन सम्पन्न भएको छ । नेपाल युवा परिषद्को आयोजनामा सम्पन्न सम्मेलनमा प्रदेशभित्रका करिब २ सय जना युवा सहभागी