Main News

मानव तस्करी मुद्दामा उन्मुक्ति पाएका पूर्वमन्त्री अधिकारीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ  —  मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालय काठमाडौँकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्त दिनेश