Main News

यस्ताे छ १० सांसदले साेधेकाे प्रश्नमा प्रधानमन्त्रीकाे जवाफ (पूर्णपाठ)

काठमाडौँ  —प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन्। प्रतिनिधिसभाकाे बिहीबारको बैठकमा १० सांसदले साेधेकाे प्रश्नकाे प्रधानमन्त्रीले जवाफ दिएका हुन्। १० सांसदले समसामयिक विषयमा प्रश्न गरेका थिए।