Breaking News

राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गर्न कार्यतालिका परिमार्जनसहित पारित

काठमाडौँ — श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ। शुक्रबार सिंहदरबारमा