मोरङ— नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा २५० पालिका जितेर पहिलो पार्टी बन्ने दाबी गरेका छन्। नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका-५ तेतेरियामा आयोजना गरेको