Anniversary-Bottom

एकीकृत समाजवादीको दलित सचिवमा गणेश विश्वकर्मा निर्वाचित

काठमाडौँ  — नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिवमा गणेश विश्वकर्मा निर्वाचित भएका छन् । पदाधिकारीका लागि भएको निर्वाचनमा दलित कलस्टरतर्फ दुई नेतालाई पछि पार्दै विश्वकर्मा सचिवमा निर्वाचित भएका हन् । केन्द्रीय