Anniversary-Bottom

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार [ नामावलीसहित ]

काठमाडौँ  —नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्श र पार्टीभित्र आन्तरिक गृहकार्यपछि उनले पहिलो चरणमै मन्त्रिपरिषद् विस्तार गरेका