Anniversary-Bottom

संविधानमा लिपिबद्ध अधिकार दलित समुदायले उपभोग गर्न पाएन

टोरन्टो—    मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरुले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक रहेको बताएका छन्। क्यानडामा कार्यरत गैरसरकारी  संस्था सहयात्रा (सामाजिक न्यायका लागि  अन्तरराष्ट्रिय