विशेष

दलित समुदायको पेसागत विकास गर्न ५० करोड बजेट

काठमाडौँ — सरकारले  दलित समुदायको परम्परागत सीप, कला र पेसा संरक्षण गर्दै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्न ‘भगत् सर्वजित उद्यमशीलता विकास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री