विचार

सतीप्रथाजस्तै जातिप्रथा कहिले अन्त्य होला ?

रुपबहादुर विश्वकर्मा   कुनै बेला यही देशमा पतिको शवसँगै उसकी श्रीमतीलाई पनि जिउँदै चितामा जलाउनु सामान्य कुरा थियो। किनकि त्यो परम्परा धर्मका नाममा चलाइएको थियो। जसलाई सतीप्रथा भनिन्थ्यो । मान्छेलाई