समावेशी

मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व नहुनु संविधान विपरीत कार्य हो : सांसद पदमबहादुर परियार

काठमाडौँ  —  सत्ता सहकार्य दल नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारमा दलितको प्रतिनिधित्व नगराएर दलहरुले संविधानविपरीत कार्य गरेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सत्ता सहकार्य दल नेपाली