सन्दर्भ

दलमर्दन कामीको नेतृत्वमा आमूल परिवर्तन नागरिक पार्टी घोषणा

काठमाडौँ  — संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबीच पार्टी एकता भएको छ। ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा  भदाै १० गते आयोजित एकता घाेषणा कार्यक्रम गरि दुई पार्टीबीच एकता घाेषणा