विभेद

जातीय छुवाछुतविरुद्ध सबै जुट्नु पर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली — सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन् । कैलालीको घोडाघोडीमा सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टीमले आयोजना गरिएको जातीय छुवाछुत विरुद्धको अन्तरक्रिया