विभेद

जातीय छुवाछूत तथा भेदभाव गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक भक्तबहादुर शाही

काठमाडौँ  — आफ्नै अस्पतालमा कार्यरत सुरक्षा गार्डलाई जातीय छुवाछूत तथा भेदभाव गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक भक्तबहादुर शाही पक्राउ परेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत अस्तालमा सुरक्षा गार्डका रूपमा कार्यरत