विभेद

महिला आयोगले सरकारलाई भन्यो- विद्यालय तहको पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउनू

काठमाडौं —  राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैङ्गिकमैत्री बनाउन सरकारलाई सुझाव दिएको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले मुलुकमा विद्यमान हिंसा, विभेद र असमानतालगायतका विकृतिको अन्त्यका लागि पनि