काठमाडौँ — चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ। गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको