प्रतिरोध

समानुपातिकमा तरमारा वर्ग हाबी नहुने गरी कानुन बनाउन सर्वोच्चको निर्देशनात्मक आदेश

काठमाडौँ  —सर्वोच्च अदालतले समानुपातिक समावेशीसम्बन्धी नीतिको फाइदा उठाएर टाठाबाठाले राज्यका निकाय कब्जा गर्ने प्रवृत्ति अन्त्यका लागि कानुनमा सुधार गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले यो आदेश जारी