प्रतिरोध

नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौँ  — प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट