प्रतिरोध

संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौँ — संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको छ । यसअघि संवैधानिक परिषद्ले कुनैपनि निर्णय