अन्तर्वार्ता

बेलायतमा ब्ल्याक समर चलचित्रका निर्देशक एलबी सुब्बाको चर्चा

करिब १ दशक देखि बेलायतमा बसेर नेपाली चलचित्र क्षेत्रमा अनवरत लाग्दै आउनुभएका चलचित्र निर्देशक एल.बि. सुब्बा पछिल्लो पटक युवापुस्ताको राम्रो निर्देशकका रुपमा चिनिनु हुन्छ । नेपाली र विदेशी चलचित्र क्षेत्रमा