अन्तर्वार्ता

राजनीतिक दलहरुमा अहिले पनि दलित समुदायलाई हेप्ने प्रवृत्ति छ – गणेश विश्वकर्मा

काठमाडौँ  — गणेश विश्वकर्माको परिचय मानव अधिकारकर्मी, दलित अभियन्ता र एकीकृत समाजवादीका नेताका रुपमा परिचित छ। उनी दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पनि छन्। दलित समुदायका अधिकारका विषयमा खरो