यी हुन् कवि मोमिलाको रोजाइमा परेका पाँच कविता

मोमिला नेपाली कविता विधामा स्थापित नाम हो । २०३३ सालबाट कविता लेखन थालेकी उनी अहिले पनि उत्तिकै सक्रिय छिन् । उनका करिब आधा दर्जन कविता संग्रह प्रकाशित भएका छन् । ‘दुर्गम उचाइमा फूलको आँधी’ र ‘भीमसेन थापाको सुसाइड नोट’ उनका चर्चित कविता हुन् । ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ उनको चर्चित निबन्धसंग्रह हो । उनको रोजाइका […]

‘साहित्यको बजार यौनलाई मानिएको छ’

संगीता पनेरु   आफ्नै लोग्नेसँग सुत्केरी सिंह लडिरहेकी छे युद्ध आफ्ना बच्चाहरूलाई बचाउन यतिवेला ठीक मेरो देशजस्तै । कविताका यी हरफमा साहित्यकार हरिमाया भेटवालले देशको अवस्था बयान गरिरहँदा कविताले उनको लेखन पनि सशक्त छ भन्ने देखाउँछ । करिब ०५० को दशकदेखि नेपाली साहित्यमा प्रवेश गरेकी भेटवालले ०६३ सालमा ‘दोस्रो दर्जा’ कथासंग्रह प्रकाशित गरेर नेपाली साहित्य […]

कविता महोत्सवमा फूलमान प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव–२०७५’ मा काभ्रेपलाञ्चोकका कवि फूलमान बलको कविता ‘इन्द्रेणी गीत’ प्रथम भएको छ । महोत्सवमा धादिङकी कवि सुनीता खनालको ‘श्यामश्वेत फोटो’ कविता दोस्रो भएको छ । मोरङकी कवि मेनुका चापागाईं, तेह्रथुमकी एलिना दुलाल र रामेछापका जीवन खत्री संयुक्त रूपमा तेस्रो भएका छन् ।   वरिष्ठ कवि बैरागी काइँलाले कविता […]

‘मन बिनाको धन’: टंकले छोराका लागि साँचेको गीत अशोक दर्जीलाई दिए

भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ । आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ । गीतमा आएका प्रतिक्रियाहरुबाट दंग छन् संगीतकार टंक बुढाथोकी । आफूले सोचेभन्दा पनि राम्रो रेस्पोन्स पाएको उनी बताउँछन् । ‘अशोकको गड गिफ्टेड भ्वाइस नै उच्च क्वालिटीको छ । […]

आफ्नै अनुभूतिले जन्माएको सृजना

मृत्युको पीडा कति कठोर हुन्छ, त्यो कि भोग्नेलाई थाहा हुन्छ कि मृतकका आफन्तलाई । त्यसमा पनि अल्पायुमै हुने मृत्युले उसको परिवारलाई कति चोट दिन्छ, त्यो भोग्नेले मात्रै अनुभूत गरेको हुन्छ । प्रकाश सपूत त्यस्तै एक पात्र हुन्, जसले अकालमै आफन्तको मृत्युवरण देखेका छन् । परिवारको रंगीन सपना सजाउने अभिलाषा बोकेर मलेसिया गएका फुपाजुको जिन्दगी दैवले […]

 

 

')