बेलायतमा ब्ल्याक समर चलचित्रका निर्देशक एलबी सुब्बाको चर्चा

करिब १ दशक देखि बेलायतमा बसेर नेपाली चलचित्र क्षेत्रमा अनवरत लाग्दै आउनुभएका चलचित्र निर्देशक एल.बि. सुब्बा पछिल्लो पटक युवापुस्ताको राम्रो निर्देशकका रुपमा चिनिनु हुन्छ । नेपाली र विदेशी चलचित्र क्षेत्रमा रुचि राख्ने सुब्बा नेपालको वर्तमान र भविष्यको चलचित्रको विश्लेषक समेत हुनुहुन्छ । आधुनिक नेपाली चलचित्र क्षेत्र एकेडेमिक कन्सेप्टबाट अघि बढ्नुपर्ने सोचका साथ फरक ढंगको चलचित्र […]

अभिनेत्री सोविताको दलित थिमको उपन्यास ‘वराङ्गना’ सार्वजनिक

काठमाडौं – अभिनेत्री सोविता सिंखडाको पहिलो उपन्यास ‘वराङ्गना’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पत्रकार बबिता बस्नेत, पत्रकार तथा साहित्यकार नवराज लम्साल लगायतले उपन्यास बिमोचन गरे । कार्यक्रममा पूर्व प्रम चन्दले सोविताको उपन्यसमा गाउँको परिवेश, समाजको भेदभाव र मानव द्धन्द्धका कारण सहज तरिकाले उपन्यासमा उतार्न सफल भएको […]