पाेखरा विरुद्ध सुदुरपश्चिम जुरूक्क उठ्याे

दलित डेक्स ३० बैशाख २०७७, मंगलवार २२:१५

काठमाडाैं- नेकपा कास्की अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण बहादुर थापाले दिएको अभिव्यक्ति  विरुद्ध सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाको प्रतिनिधित्व गर्ने  एक सय चाैविस जना दलित अधिकारकर्मीहरूले प्रदेशसभा सदस्य थापालाई  कारबाहीकाे  माग गरेका छन् ।

मंगलबार एक सय चाैविस जना दलित अधिकारकर्मीहरूले पाेखरा र मोरङ्गकाे घटनाका दाेषीलाई तत्काल कडाभन्दा कडा कारबाहीकाे माग गदै विज्ञप्ति  जारी गरी  घटनामा संलग्न सवैलाई कडा कारवाही हुनु पर्ने माग गरेका हुन् ।

पोखराको वाटुलेचौरमा भएको जातीय विभेदको घटनाका अभियुक्तको पक्षमा वकालत गदै सिग्रो दलित सुमदाय र संविधानको अपमान हुने गरी जातीय छुवाछूतलाई पक्षपोषण गरेर  गण्डकी प्रदेश क्षेत्र नं २ का सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले  बैशाख २४ गते  विज्ञप्ती जारी गरेका थिए । सांसद थापाले जारी गरेकाे विज्ञप्तीकाे चौतर्फीरूपमा चर्को आलोचना हुँदै गदै  उनकाे कार्वाहीको माग गदै सुदुरपश्चिम प्रदेशका दलित अधिकारकर्मीहरू जुरूक्क उठेका छन् ।

विज्ञप्तीकाे पूर्ण पाठ

पोखरामा भएको जातिय   विभेदको घटना र मोरङ्गमा दलित बालिकामाथि भएको
बलात्कारको घटनाको विरोधमा पिडितलाई न्याय र दोषीलाई कडाभन्दा कडा कार्वाहीको
माग सहित सुदुरपश्चिम प्रदेशका दलित अगुवाहरुले एक्बद्धता जाहेर गर्दे सार्वजनिक  गरिएको  प्रेस विज्ञप्ति

यही मिति २०७६ चैत्र २६ गते र २०७७ बैशाख १४ गतेका दिन कास्की जिल्लाको पोखरा माहानगरपालिका वडा न १६ वाटुलेचौर चण्डिका टोलमा भएको जातिय विभेदको घटना एवम त्यस घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्की जिल्लाका अध्यक्ष समेत रहेका गण्डकी प्रदेश सभा सदस्य माननीय कृष्ण थापाले जारी गरेको विज्ञप्ती र २०७७ बैशाख १९ गतेका दिन रातीको समयमा मोरङ्ग जिल्लाको मिक्लाजुङ्ग गाँउपालिका वडा न ९ की १४ बर्षिया दलित महिला माथी भएको बलात्कारको घटनाले सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाको प्रतिनिधित्व गर्ने हामी दलित अगुवाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।

कानुनी हिसाबले दण्डनिय र समाजिक हिसाबले अमानविय यी दुवै घटनाहरुको २१ औ शताब्दीको आजको दिनमा जती निन्दा तथा भत्र्सना गरेपनि कम हुन्छ । पोखरा माहानगरपालिका वडा न १६ बस्ने मोहन कुमार सुनारले बैदेशिक रोजगारको शिलशिलामा दुवईमा रहेका आफना भाईको पार्थिव शरिर ल्याउन असमर्थ भएर पारिवारिक अवस्था कमजोरका कारणले काजकिरिया गर्न पोखराको गौराखोरमा रहेको माहानगरपालिकाको समेतको लगानीमा बनेको काजकिरिया गर्ने सावर्ज निक भवनमा दलित भएकै कारणले काजकिरिया गर्ने नदिएपछि मिति २०७७ साल बैशाख १९ गतेका दिन पिडकहरु जनक थापा र देव बहादुर थापा र राम बिसी समेतलाई बिपक्षी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता भई प्रक्रिया अगाडी बढेको छ । मद्धा दर्ता भएपछि घटनामा संलग्नका आफन्तहरुले पिडित परिवारलाई अहिले पनि घर घेर्ने,धाक धम्की,दिएर मानसिक रुपमा तनाव दिने काम गरिरहेका छन । पोखराको घटनालाई लिएर नेकपा कास्कीका अध्यक्ष समेत रहेका प्रदेस सभा सांसद मा. कृष्ण बहादुर थापाले निकाल्नुभएको २ वटा बिज्ञप्तीले सिंगो दलित समुदायमाथी नै धावा बोलेको छ पिडितले न्याय माग गरेको सन्र्दभलाई बिज्ञप्तीमा लेखिएको छ । केही उच्छृगंल तत्वहरुले जातिय भेदभावको नाम दिएर जातीय अतिवादलाई प्रत्साहित गर्ने,जातीवादी नेता कार्यकर्ताहरुको षडयन्त्रले सदियौदेखि भईरहके ो हाम्रो समाजिक सदभावलाई धमिलाउने काम भएको हुदा सम्पुर्णमा सावधानी पुर्वक अघि बढन अनुरोध गर्दछु । यो बिज्ञप्ती मानवअधिकारको बिश्वब्यापी मान्यता नेपालको संविधानको धारा २४ मा भएको ब्यवस्था र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाँय पहिलो संसोधन ऐन २०७५ को बिरुद्धमा छ । सार्वजनि पद धारण गरके ोब्यक्ति समेत भएकोलेनिज प्रदेशसभा सांसदलाई कडा भन्दा कडा कार्वाही गरिनुपर्दछ । यसैगरी मोरङ्गको मिक्लाजुङ्ग गाँउपालिका दलित बालिकामाथी भएको बलात्कारको मुद्धा दलित अधिकारकर्मीहरु समेतको बिशेष पहलमा ईलाका प्रहरी कार्यालय उर्लावारी दर्ता गरेको छ ।

यस घटनामा संलग्न दोषी बर्ष २२ को धिरेन मगरलाई कानुन बमोजिम कडाभन्दा कडा कार्वाही गर्नका लागी हामी जोडदार माग गर्दछौ । दलित समुदायमाथी देशको जुनसुकै कुनामा बिभेद,अपमान,दमन,शोषण गरिएको भएपनि त्यो देशका सम्पुर्ण दलित समुदायमाथीको प्रहार हो र यो समस्या सिंगो मुलकको समस्या हो, मानव जातीको समस्या होभन्ने हाम्रो ठम्याई रहकाेछ । तसर्थ पोखरा र मोरङ्गमा भएकोगम्भिर अपराधकोघटनाका पिडितलाई न्याय र तप् घटनाहरुमा संलग्न सबै दोषीहरु लाई कानुन बमोजिम हदैसम्मको कार्वाहीको जोडदार माग गर्दे दुवै घटनाका पिडितको न्यायको पक्षमा ऐक्यबद्धता जाहेर गर्दे बिभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व गर्ने सुदुरपश्चिम प्रदेशका तपशिलमा उल्लेखित हामी १२५ जना दलित अगुवाहरुको तर्फबाट यो सयुक्त प्रेस बक्तब्य जारी गरेका छौ

क्र.स जिल्ला संस्था, जिम्मेवारी
१ मा.लाल बहादुर बिश्वकर्मा पुर्व सहायक मन्त्री कञ्चनपुर
२ मा.भैरे कामी सभाषद अछाम
३ मा.हरि श्रीपाइली  सभाषद कैलाली
४ मा.नन्दी एस के पुर्व सांसद कंञ्चनपुर
५ मा.अफिलाल ओखेडा सभाषद बझाङ्ग
६ मा.धर्म सिह विक सभाषद बझाङ्ग
७ मा.पुरन सिह दयाल सभाषद बैतडी
८ मा.ज्ञानुगैरी सभाषद डडेल्धरुा
९ मा. नरिभान कामी सभाषद डडेल्धरुा
१० मा.धाना पहरी सभाषद बैतडी
११ श्री गणेश विश्वकर्मा राष्टिय दलित नेटवर्क केन्द्रिय अध्यक्ष कैलाली
१२ श्री हिरा सिह सार्की दलित अधिकारकर्मी कंञ्चनपुर
१३ श्री नर वहादुर बिश्वकर्मा दलित गैसस महासंघ केन्द्रिय सचिव कंञ्चनपुर
१४ श्री दिवानी राम लोहार दलित गैर सरकारी संस्था के.उपाध्यक्ष दार्चुला
१५ रुप बहादुर परियार पुर्व राष्टिय दलित आयोग कंञ्चनपुर
१६ घनश्याम लुहार पुर्व दलित आयोग सदस्य कंञ्चनपुर
१७ श्री भीम जनाला दलित अधिकारकर्मी अछाम
१८ श्री जङ्ग बिक दलित अधिकारकर्मी अछाम
१९ श्री नरेश बिश्वकर्मा दलित अधिकारकर्मी बैतडी
२० कृष्ण सुनार दलित अधिकारकर्मी बैतडी
२१ गोरख साकीै दलित अधिकारकर्मी,समाजसेवी डोटी
२२ नरेश सिजापती डिएनएफ कैलाली
२३ गोकर्ण दयाल पत्रकार बैतडी
२४ नरेश सिलाल गैरसरकारी संस्था महासंघ अध्यक्ष कंञ्चनपुर
२५ हेमकर्ण विक गैसस महासंघ कैलाली
२६ असोक जैरु एन एन एस डब्लु ए प्रमुख कंञ्चनपुर

२७ ससी सोप दलित महिला संघ फेडो डोटी
२८ अमिर तिरुवा सीप नेपाल,महासचिव कंञ्चनपुर
२९ रेनु सिजापती फेडो महासचिव कंञ्चनपुर
३० चक्र विक एनएनडिएसडब्लुओ अध्यक्ष कैलाली
३१ सावित्री घिमिरे डि एन एफ केन्द्रिय सदस्य कैलाली
३२ भरत नेपाली अधिकारकर्मी डडेल्धरुा
३३ प्रताप तिरुवा दलित अधिकारकर्मी कंञ्चनपुर
३४ बिनोद नेपाली मुक्ती समाज नेपाल अध्यक्ष कंञ्चनपुर
३५ शिवी लुहार राष्टिय हलिया मुक्त समाज अध्यक्ष कंञ्चनपुर
३६ ईश्वर सुनार राष्टिय हलिया मुक्त समाज कंञ्चनपुर
३७ लक्ष्मी विश्वकर्मा दलित महिला संघ फेडो अध्यक्ष कंञ्चनपुर
३८ भगत सिह विक समाजिक समानता अभियान अध्यक्ष कंञ्चनपुर
३९ दिलाराम टमाटा एनएनडिएसडब्लुओ अध्यक्ष कंञ्चनपुर
४० रनी विवश पत्रकार कंञ्चनपुर
४१ गणेश विक समाजसेवी कंञ्चनपुर
४२ मोहन ओड राष्टिय दलित नेटवर्क महासचिव कैलाली
४३ रमेश दयाल दलित अधिकारकर्मी कंञ्चनपुर
४४ हरिहर परियार दलित अधिकारकर्मी कंञ्चनपुर
४५ गणेश नेपाली नेपाल दलित संघ सभापति कंञ्चनपुर
४६ दिपक दर्जी कपडा तथा सिलाई ब्यवसायी महासंघ कञ्चनपुर
४७ उमेश सुनुवार सुनचाँदी ब्यवसायी कंञ्चनपुर
४८ आरपी सार्की दलित अधिकारकर्मी कंञ्चनपुर
४९ सुरेश गजुरेल डिएनएफ केन्द्रिय सदस्य कंञ्चनपुर
५० पवन नेपाली दलित बिद्यार्थी संघ अध्यक्ष क्mञ्चनपुर
५१ रमेश कोली डिएनएफ केन्द्रिय सदस्य बैतडी
५२ राजुराम भुल हलिया अधिकारकर्मी कंञ्चनपुर
५३ काशीराम ओड दलित अधिकारकर्मी दार्चुला
५४ केशव राम पार्की दलित अधिकारकर्मी दार्चुला
५५ पुनम सिजापती फेडो अध्यक्ष कैलाली
५६ राजेन्द्र रैका मनव अधिकारकर्मी कैलाली
५७ सुनिता गैरे दलित महिला संघ डडेल्धरुा
५८ भरत आग्राी आरडिएन कैलाली
५९ गोपाल सिह विक कोक्याप संयोजक कैलाली
६० जय बहादुर विक समाजसेवी बझाग
६१ श्याम विक समाजसेवी बझाङ्ग
६२ गजेन्द्र सार्की डिएनएफ केन्द्रिय सदस्य बझाङ्ग
६३ लक्ष्मी कामी मुक्ती समाज अध्यक्ष डडेल्धरुा
६४ कासी नेपाली समाजसेवी बाजुरा
६५ रुक्मणी परियार समाजसेवी डोटी
६६ खडक विक डिएनएफ कैलाली
६७ मिना सोप समाजसेवी कैलाली

६८ छत्र टेर्लर समाजसेवी कैलाली
६९ बिरेन्द्र बिसी बिद्यार्थी नेता कंञ्चनपुर
७० मनीराम देवल एनएनएसडब्लुओ केन्द्रिय उपाध्यक्ष कैलाली
७१ भीम कुमाल समाजसेवी कंञ्चनपुर
७२ प्रेम विक समाजसेवी कैलाली
७३ गणेश बिसी समाजसेवी अतरिया,कैलाली
७४ राम आवजी मुक्ती समाज अध्यक्ष अछाम
७५ सागर सिह बाब्ली समाजसेवी अछाम
७६ लाल कामी समाजसेवी अछाम
७७ हर्क बहादुर विक समाजसेवी अछाम
७८ सुरत भुल समाजसेवी अछाम
७९ चक्र नेपाली समाजसेवी कैलाली
८० रमेश दयाल समाजसेवी कंञ्चनपुर
८१ रमेश सिह तिरुवा समाजसेवी कंञ्चनपुर
८२ तेज बहादुर विक समाजसेवी कंञ्चनपुर
८३ भारमल सुनार समाजसेवी कंञ्चनपुर
८४ लाल परियार समाजसेवी कंञ्चनपुर
८५ धर्म विक समाजसेवी डोटी
८६ सन्तोष नेपाली बिद्यार्थी नेता कंञ्चनपुर
८७ तेज बहादुर लुहार समाजसेवी बैतडी
८८ बलभद्र दयाल समाजसेवी बैतडी
८९ रुपा आउजी डिएनएफ केन्द्रिय सदस्य अछाम
९० राजरुाम सार्की सामुदायिक बन महासंघ नगर अध्यक्ष कंञ्चनपुर
९१ प्रदिप सोप बिद्यार्थी नेता कैलाली
९२ प्रेम भुल समाजसेवी कैलाली
९३ गोपाल रसायली दलित अधिकारकर्मी कंञ्चनपुर
९४ मनविर ओड समाजसेवी कंञ्चनपुर
९५ मीन बहादुर कडारा समाजसेवी कंञ्चनपुर
९६ धर्म विक पत्रकार कैलाली
९७ धन बहादुर विक पत्रकार कंञ्चनपुर
९८ विमल विक पत्रकार कंञ्चनपुर
९९ बीरराम एसके दलित अधिकारकर्मी कंञ्चनपुर
१०० गोपाल नेपाली दलित अधिकारकर्मी कैलाली
१०१ पार्वती आग्राी महिला अधिकारकर्मी कैलाली
१०२ बिजय सिह मयाल अधिकारकर्मी कैलाली
१०३ पदम नेपाली अधिकारकर्मी बाजुरा
१०४ कुमार टेर्लर अधिकारकर्मी डोटी
१०५ खगेन्द्र नेपाली अधिकारकर्मी डोटी
१०६ बसन्त बागचन्द समाजसेवी बृद्धिजिवी कैलाली
१०७ लक्ष्मी बिक फेडो अध्यक्ष दार्चुला
१०८ मोती बिक (महेन्द्र) बिद्यार्थी नेता अछाम

१०९ भान सिह विक समाजसेवी कैलाली
११० शिव विक समाजसेवी कैलाली
१११ हर्क भुल समाजसेवी कञ्चनपुर
११२ दिल बहादुर पार्की समाजसेवी कंञ्चनपुर
११३ कर्ण बहादुर विक समाजसेवी बाजुरा
११४ हैते विक समाजसेवी बाजुरा
११५ रन सिह सुनार समाजसेवी कंञ्चनपुर
११६ बिरबल बिक समाजसेवी कंञ्चनपुर
११७ नृप सुनार समाजसेवी कंैलाली
११८ प्रेम विक अधिकारकर्मी अछाम
११९ गणेश तिरुवा समाजसेवी अछाम
१२० जंग विक समाजसेवी बाजुरा
१२१ बिर बहादुर नेपाली शिक्षाबिद बृद्धिजिवी कैलाली
१२२ रुपराज तिरुवा शिक्षाबिद,बृद्धिजिवी कंञ्चनपुर
१२३ दान बहादुर सुनार बृद्धिजिवी कंञ्चनपुर
१२४ तारा रकैाल समाजसेवी कंञ्चनपुर

१२५ बाल्मिकी आउजी अधिबक्ता अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank