काठमाडौँ — पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने समय भएसँगै देउवाको स्वागतका लागि नेताकार्यकर्ताहरु विमानस्थल पुगेका छन्।

देउवालाई स्वागत गर्न कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशशरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधी, मोहन बस्नेत, मिन विश्वकर्मा, एनपी साउदलगायत विमानस्थल पुगेका छन्।

-1786604082.jpg)

































Leave a Reply