दुई सचिवको राजीनामा स्वीकृत

दलित अनलाइन साउन २७, २०८३

काठमाडौँ —    बहालवाला दुई सचिवको राजीनामा दिएका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो।

मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेसँगै दुवै सचिवले पदबाट राजीनामा दिएका हुन्।

पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए। त्यस्तै, अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।  मन्त्रिपरिषद्को निर्णयसँगै दुवै सचिवको सेवाबाट राजीनामा स्वीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank