विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको मृत्यु

दलित अनलाइन माघ १४, २०८२

काठमाडौँ — भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ।  महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Nic asia bank

पावर सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए। दुर्घटनाको समयमा विमानमा पाँच जना यात्री सवार रहेको र जसमा विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक रहेको बताइएको छ। उपमुख्यमन्त्रीसहित ६ जनाको शव अस्पतालमा ल्याइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank