काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमबाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी यसअघि चितवन र गोरखाबाट निर्वाचन लड्दै आएका थिए भने आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि पूर्वी रुकुम पुगेका हुन् ।


























Leave a Reply