आइजिपी बने दानबहादुर कार्की

दलित अनलाइन कार्तिक २४, २०८२

काठमाडाैं — एआइजी दानबहादुर कार्की अब आइजिपी भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो।

Shivam Cement

३० वर्ष सेवा अवधिका कारण वर्तमान आइजिपी चन्द्रकुबेर खापुङ अब अवकासमा जाँदैछन्। कात्तिक २६ गते राति १२ बजेदेखि उनले अनिवार्य अवकास पाउनेछन्। त्यसअघि नै सरकारले कार्कीलाई नयाँ आइजिपी नियुक्त गरेको हो।

प्रहरीमा अहिलेसम्म कुनै बिचलनमा नमुछिएका कार्कीले गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank