मुस्ताङमा भारी हिमपात [तस्बिरहरू]

दलित अनलाइन कार्तिक ११, २०८२

काठमाडाैं — हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ।  हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ।  गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन्।

Photos-(5)-1761647546.jpeg

Photos-(6)-1761647546.jpeg

Photos-(4)-1761647545.jpeg

Photos-(3)-1761647545.jpeg

Photos-(2)-1761647544.jpeg

Photos-(1)-1761647544.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank