विद्या भण्डारीसँग कुनै मतभेद छैन : ओली

दलित अनलाइन साउन ५, २०८२

काठमाडौं —   एमाले अध्यक्ष केपी ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुनै मतभेद नरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार सुरु भएको बैठकमा ओलीले पार्टीमा कुनै प्रकारको मतभेद नरहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीसँग पनि मतभेद नरहेको बताएका हुन्।

Shivam Cement

बैठकमा ओलीले सदस्यहरूलाई खुलस्तरूपमा छलफलमा भाग लिन समेत आग्रह गरेका छन्।

बैठकमा ओलीले एक लाख ३९ हजार पार्टी सदस्य थपिएको बताउँदै ०८४ मा एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank