‘कुलिङ पिरियड’ विवादको छानविन गर्न संसदीय समिति बन्ने

दलित अनलाइन असार २१, २०८२

काठमाडौँ —  कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ।

सभामुख देवराज घिमिरे र दलहरूबीच भएको छलफलमा संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीबारे ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको हो।

Shivam Cement

संसदीय समितिमा नेपाली कांग्रेस र एमालेबाट मिान २ सदस्य रहने छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ जना सदस्य रहने सहमति दलहरुबीच भएको छ।  समितिमा रहने सदस्यको नाम भने दलहरुको सिफारिसका आधारमा तय हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank