यस्ताे देखियाे आँप महोत्सव [तस्बिरहरू]

दलित अनलाइन असार १३, २०८२

काठमाडौं, असार १३ — काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव सुरु भएको छ।

वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे। महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आँप खाने प्रतियोगिता समेत राखिएको छ।

Photo-(28)-(1)-1751020624.jpg

कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ। जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

महोत्सवमा नेपाली किसानबाट प्रत्यक्ष किनमेल गर्न मिल्ने माल्दा, दशहरी, जरदा, किसानबोग, कलकतियालगायत पाँच भन्दा बढी प्रजातिका आँप प्रदर्शनमा छन्।

Photo-(21)-(1)-1751020629.jpg
महोत्सवमा २० भन्दा बढी परिकार र पेयपदार्थहरू सहकार्य गरेका रेस्टुरेन्टहरूमा राखिएको छ।

यसमा  पानीपोखरी स्थित वाल्टुन बिस्ट्रो, स्वयम्भू स्थित एचटुओ क्याफे र झम्सिखेलस्थित वाट्रिङ होल नामक तीन रेस्टुरेन्टहरु सहभागी छन्।

 

Photo-(7)-(10)-1751020621.jpg

Photo-(18)-(1)-1751020690.jpg

Photo-(19)-(2)-1751020655.jpg

Photo-(26)-(2)-1751020625.jpg

Photo-(2)-(22)-1751020640.jpg

Photo-(9)-(6)-1751020621.jpg

Photo-(23)-(3)-1751020627.jpg

Photo-(8)-(7)-1751020622.jpg

Photo-(5)-(7)-1751020622.jpg

Photo-(4)-(11)-1751020624.jpg

Photo-(16)-(3)-1751021486.jpg

Photo-(14)-(3)-1751021486.jpg

Photo-(13)-(5)-1751021488.jpg

Photo-(12)-(3)-1751021488.jpg

Photo-(10)-(13)-1751021491.jpg

 

प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank