दलित समुदायमाथिको विभेद अन्त्य गर्न सानेपामा बहस [तस्बिरहरु]

दलित अनलाइन जेष्ठ २२, २०८२

काठमाडौँ —  संविधानले दलित हक व्यवस्था गरे पनि कार्यान्वयन नभएको भन्दै दलित समुदायमाथिको विभेद अन्त्य गर्न राजनीतिक दलहरूले आफ्नो एजेन्डामा पुनर्विचार गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

जातीय भेद‍्भाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा कांग्रेसको केन्द्रीय दलित समन्वय तथा सहजीकरण विभागले बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले राजनीतिक दलहरूले आफ्नो एजेन्डामा पुनर्विचार बताएका हुन् ।

Shivam Cement

पार्टी कार्यालय सानेपामा भएको भएको कार्यत्रममा पूर्व प्रधानमन्त्री तथा  कांग्रेसका सभापती शेरबहादुर देउवा,उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू भिष्मराज आङ्देम्ब, महालक्ष्मी उपाध्याय डीना, जीवन परियार र पार्टी प्रवक्ता प्रकाश शरण महतले आफ्नो धारण राखे ।

तस्बिरमा हेरौं

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank