रप्फु

हरिशरण परियार ३२ असार २०७९, शनिबार १५:०६

एक टकले हेरिबस्छु
भुत्तिदै गएको सियो
र, सोचिबस्छु

कट…कट…कट..कट
कलको शास्त्रीय धुनसँगै
खुटेर पुराना वस्त्रका
नयाँ पुराना प्वालहरु
टमक्क भरेझै रप्फु

खै किन आजसम्म भर्न सकिएन
तिम्रा इन्द्रियहरुमा वर्षाैदेखि
फैलिंदै गएको पुरातन भ्वाङ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank