काठमाडौं महानगरपालिका मतगणना : बालेन साहको अग्रता

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १२:५७

काठमाडौं— काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन्। वडा नम्बर १ र ३२ मा सुरु गरिएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका हुन्। वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११–११ भोट ल्याएकी छन्।

एमालेका केशव स्थापितको ९ भोट छ। यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank