बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता, एमाले तेस्रो

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १२:५१

काठमाडौं—   बुटवल उपमहानगरपालिकामा गठबन्धन दलका उम्मेदवारले अग्रता बढाएका छन्।

शनिबार बिहानबाट भएको मतगणनामा बुटवल उपमहानगरपालिका–१ को ९०० मत गनिसक्दा गठबन्धनबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत पाएका छन्।

दोस्रो स्थानमा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मत पाएका छन् । बुटवल उपमहानगरपालिकामा एमाले तेस्रो स्थानमा देखिएको छ। एमालेका बाबुराम भट्टराईले १६० मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank