काठमाडौँ — रसुवामा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटिएको छ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले शव भेटिएको पुष्टि गरे। ‘दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाएका छौं,’ उनले भने।


























Leave a Reply