राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

दलित अनलाइन बैशाख १८, २०८३

काठमाडौं —  राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश–०८३ जारी गरेका छन्।

मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ राष्ट्रपतिबाट जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

NTC

योसँगै सरकारले पठाएको ८ मध्ये राष्ट्रपतिबाट प्रमाणीत अध्यादेशको संख्या ३ पुगेको छ। राष्ट्रपतिले यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank