काठमाडौँ — सत्तारुढ दल राष्ट्रिष्य स्वतन्त्र पार्टीले प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ। केही बेरअघि सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो।
यता, विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लेखा समितिमा कांग्रेस उम्मेदवारलाई सघाउने भएको भएका छन्।
_tfox2vRUS0.gif)
प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ। कांग्रेसले अहिलेसम्म उम्मेदवारको टुंगो लगाइसकेको छैन। मोहन आचार्यलाई अघि सार्ने तयारी कांग्रेसको छ।


























Leave a Reply