निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

दलित अनलाइन चैत्र ८, २०८२

काठमाडौँ — निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएकाे छ।

आइतबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन्।

Nic asia bank

उक्त कार्यक्रममा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हाकाे उपस्थिती रहेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank