सांसदहरूलाई सम्बोधन गर्दै रवि र बालेन

दलित अनलाइन चैत्र ४, २०८२

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई आज पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले सम्बोधन गर्ने भएका छन्। मंगलबारदेखि सुरु भएको सांसदहरूको अभिमुखीकरण दोस्रो दिन पनि बिहानै योगा र ध्यानसँगै सुरु भएको छ।

Nic asia bank

ग्वार्कोस्थित होटेल टुलिपमा मंगलबारदेखि रास्वपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिइरहेको छ। आज पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले सम्बोधन गरेपछि प्रशिक्षण सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank