काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर–५ केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

चुनाव प्रचारका लागि झापामा रहेका ओलीले मंगलबार एक समारोहबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा नम्बर–५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।




























Leave a Reply